प्रहरी भ्यान दुर्घटना : एकजनाको मृत्यु, घाइतेको नेपालगन्ज र कोहलपुरमा उपचार हुँदै

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लो सेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर...

सम्बन्धित सामग्री

भीमफेदीमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका– २ भैँसेमा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा  एकजनाको ज्यान गएको छ। घटनामा परी अन्य आठजना घाइते भएका छन्। त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–२ भैसे आँपचौर नजिक हेटौंडाबाट पालुङतर्फ जाँदै...

कोहलपुरमा सेनाको पिकअप भ्यान दुर्घटना

बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेका थिए । दुर्घटनामा मानवीय क्षति भएको छैन ।

प्रहरी भ्यान दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका गैरहेको प्रहरीको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने डिएसपीसहित पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा सो गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो …

डिएसपी सवार भ्यान दुर्घटना : तीन गम्भीर, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

रुकुमपूर्व :  रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिका- ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीसहित अन्य तीन जना सामान्य घाइते रहेको प्रह

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शीतलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो।सिरहाबाट भैँसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई बिहान सवा ५ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जुम्लाको बाबिरामा भ्यान दुर्घटना, १० जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका–२ बाबिरा गाउँमा भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १० यात्रु...

गएराति मकवानपुरमा भ्यान दुर्घटना हुँदा १५ जना घाइते

मकवानपुर, ४ चैत्र । गएराति मकवानपुरको थाहा नगरपालिका–३ भञ्याङ कालीखोलामा भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डाडाँबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ३३५३ नम्बरको भ्यान गएराति ९ बजे सडकको भित्तामा ठोकिएर दुर्घटना हुँदा भ्यानमा सवार ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते भएका १३ जनालाई थप उपचारको […]

अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ । यसअघि गत […]

ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते

ललितपुरको फर्सीडोलमा पिकअप भ्यान दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । मंगलबार बेलुका बा२च ५९४९ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो