मकवानपुर, ४ चैत्र । गएराति मकवानपुरको थाहा नगरपालिका–३ भञ्याङ कालीखोलामा भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डाडाँबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ३३५३ नम्बरको भ्यान गएराति ९ बजे सडकको भित्तामा ठोकिएर दुर्घटना हुँदा भ्यानमा सवार ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते भएका १३ जनालाई थप उपचारको […]