अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ । यसअघि गत […]

सम्बन्धित सामग्री

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश जनाको मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् । दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने […]