कोहलपुरमा सेनाको पिकअप भ्यान दुर्घटना

बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेका थिए । दुर्घटनामा मानवीय क्षति भएको छैन । 

सम्बन्धित सामग्री

भीमफेदीमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका– २ भैँसेमा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा  एकजनाको ज्यान गएको छ। घटनामा परी अन्य आठजना घाइते भएका छन्। त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–२ भैसे आँपचौर नजिक हेटौंडाबाट पालुङतर्फ जाँदै...

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शीतलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो।सिरहाबाट भैँसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई बिहान सवा ५ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरी काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई […]

भैंसी लोड गरि आउँदै गरेको भ्यान सिन्धुलीमा दुर्घटना, चालकको मृत्यु

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सिराहाबाट भैंसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च १९५३ नम्बरको भ्यान दुर्घटना हुँदा चालक सिराहाको विष्णुपुरकट्टि–१ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो । भ्यान अनियन्त्रीत भई सडकबाट अन्दाजी डेढसय मिटर […]

हेटौँडाबाट काठमाडौँ आइरहेको पिकअप भ्यान दुर्घटनामा पर्दा चारको ज्यान गुम्यो

मकवानपुर— मकवानपुरको इन्द्रसरोवरमा शनिबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ भने दुर्घटनामा चार घाइते भएका छन्। ज्यान गुम्ने तथा घाइतेहरुको अहिलेसम्म पहिचानको नखुलेको मकवानपुर प्रहरीले जनाएको छ। हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको पिकअप भ्यान शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो।

सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

सर्लाहीको  लालबन्दीमा आज  पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै  परवानिपुरतर्फ हिँडेको  भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हुँदा  लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन

ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते

ललितपुरको फर्सीडोलमा पिकअप भ्यान दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । मंगलबार बेलुका बा२च ५९४९ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो

सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा सोमबार मध्याह्न पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।