वीरगन्जको बीपी उद्यानको मुहार फेर्दै महानगरपालिका

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मुटु घण्टाघर चोकमा नै रहेको वीरगन्जको बिपी उद्यानको समग्र क्षेत्रको बिकासका लागि वीरगन्ज महानगरपालिका तातेको छ । नगरप्रमुख विजय कुमार सरावगीले वीरगन्जको घण्टाघर चोक छेउमै रहेको विपी उद्यानको जग्गामा महानगरपालिकाको नगरसभामा पास भएको निर्णय अनुसार बिभिन्न कुराहरु निर्माण कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले विपी उद्यानको जग्गामा महानगरपालिकाले नगरसभाको […]

सम्बन्धित सामग्री

राजमार्ग निर्माणले फेरिँदै गाउँ

तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो ।