मुहार फेर्दै सप्तकोसी किनारको चतरा क्षेत्र

उदयपुर : एक दशकअघि विकट क्षेत्रमा पर्ने उदयपुरको पुर्वी क्षेत्रले मुहार फेर्दै गएको छ। पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा हेरिएको कोसी चतरा पुल र भित्री मधेसबाट निर्माणधीन धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा वैकल्पिक लोकमार्गले मुहार फेर्दै गएको हो। उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र...