साइकलमैत्री शहर बनाउन दवाव दिन पाटनदेखि दरबारमार्गसम्म साइकल र्‍याली (फोटो फिचर)

काठमाडौँ – विश्व साइकल तथा वातावरण दिवसको अवसरमा साइकलमैत्री शहर बनाउन दवाव दिन पाटन दरबार ललितपुरदेखि दरबारमार्गसम्म विशाल साइकल र्‍याली गरिएको छ। साइकलमैत्री शहर बनाउन दवाव दिन बिहान साढे ७ बजेदेखि पाटन दरबार क्षेत्रबाट सुरु भएको साइकल र्‍याली पुलचोक, थापाथली, त्रिपुरेश्वर, सुनधारा हुँदै दरबारमार्गमा पुगेर कोण सभामा परिणत भएको थियो। साइकल कल्चर मुभमेन्टको आयोजना र […]

सम्बन्धित सामग्री

बीमा सचेतनाका लागि नेशनल लाइफको साइकल र्‍याली

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रवर्द्धनका लागि साइकल र्‍याली आयोजना गरेको छ । पोखराको बाराहीघाटबाट सुरु भएको र्‍याली हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० किमिको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा पुगेर समापन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साइकल र्‍यालीबाट बीमा सचेतना प्रवर्द्धन […]

पर्यटन प्रवर्द्धनका लागि साइकल र्‍याली सुरु

बलेवा– पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको हो । साइकल र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे […]

अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल र्‍याली

नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ ।शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भई वसन्तपुरमा आएर सकिएको छ ।नेपाल स्काउटको आायेजनामा भएको साइकल र्‍यालीमा […]

नेपाल स्काउटले गर्‍याे साइकल र्‍याली

काठमाडाैं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली बसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ बसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको […]

रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली

काठमाडौँ- ब्लड डोनर्श एशोसीएशन अफ नेपालले खबरहबसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न गरेको छ । शनिबार बिहान आयोजना गरिएको साइकल र्‍याली स्वयम्भूको चमती रोप वेदेखि सुरु भएर मनमैजु मन्दिर प्राङ्गणमा पुगेर समापन भएको हो। स्वयम्भूको चमती रोपबाट सुरु भएको र्‍याली स्वयम्भू भगवान् पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङ्केश्वरी मन्दिर, नरदेवी, क्षेत्र पाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ […]

रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली

काठमाडौं- रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली हुने भएको छ। ब्लड डोनर्श एशोसीएशन अफ नेपाल र खबरहबको सहकार्यमा भोलि (शनिवार) बिहान ७ बजेदेखी स्वयम्भु नजिकै चमती रोप वे मार्गबाट साइकल र्‍याली सुरु हुने छ। साइकल र्‍याली स्वयम्भु भगवान पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङकेश्वरी मन्दिर, नरदेबी, क्षेत्रपाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी, […]

वातावरण दिवसको अवसरमा साङ्ग्रिला डेभलमेन्ट बैंकद्वारा साइकल र्‍याली

साङ्ग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा ‘इन्धन बचाऔँ पृथ्वी बचाऔँ’, ‘साइकल चलाऔँ इन्धन बचाऔँ’  जस्ता नाराका साथ साइकल र्‍याली सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवसमा साइकल र्‍याली

प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल र्‍याली निकालेको हो।...

विश्वव्यापी 'माटो जोगाऔँ' अभियानको समर्थनमा काठमाडौंमा साइकल र्‍याली

'माटो जोगाऔँ' नामक विश्वव्यापी अभियानलाई समर्थन गर्ने उद्देश्यले काठमाडौंमा साइकल र्‍याली गरिएको छ।...

लक्ष्मी केयर्सद्वारा काठमाडौंमा साइकल र्‍याली

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरु आबद्ध गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’ अभियान अन्तर्गत साइकल र्‍याली आयोजना गरेको छ । काठमाडौंमा शनिबार आयोजना गरेको वार्षिक साइकल र्‍यालीको १२औं संस्करणमा २०० जना भन्दा बढी साइकल यात्रीहरुको सहभागिता रहेको थियो । टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट सुरु भएको र्‍याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट […]