वातावरण दिवसको अवसरमा साङ्ग्रिला डेभलमेन्ट बैंकद्वारा साइकल र्‍याली

साङ्ग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा ‘इन्धन बचाऔँ पृथ्वी बचाऔँ’, ‘साइकल चलाऔँ इन्धन बचाऔँ’  जस्ता नाराका साथ साइकल र्‍याली सम्पन्न गरेको छ ।