पर्यटन प्रवर्द्धनका लागि साइकल र्‍याली सुरु

बलेवा– पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको हो । साइकल र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे […]

सम्बन्धित सामग्री

धार्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्‍याली

जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्‍यालीको आयोजना गरिएको छ ।

बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकलयात्रा

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली भएको छ ।

पर्यटन प्रवर्द्धनमा कालिकादेखि विन्ध्यवासिनीसम्म साइकलयात्रा

काठमाडौँ,७ पुष । पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको हो । साइकल र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा […]

विश्व पर्यटन दिवस : पाल्पामा साइकल र्याली र प्याराग्लाइडिङ

पाल्पाको तानसेन टुँडिखेलबाट साइकल र्‍याली र याक्सेडाँडामा नेपाली झण्डासहितको प्याराग्लाइडिङ गरेर विश्व पर्यटन दिवस मनाइएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट  (नाटा) पाल्पाले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री  वीरबहादुर रानाले कोभिड १९ को कारण  विश्वभरनै सुस्ताएको पर्यटन व्यवसाय अबका दिन फस्टाउने विश्वास व्यक्त गरे । पाल्पालाई पर्यटकीय हबको रूपमा विकास गर्न जरुरी रहेको मन्त्री रानाले बताए । ना

पर्सा राष्ट्रिय निकुञ्जमा साइकल पर्यटन अभियान सुरु

साइकल पर्यटनको उपयुक्त स्थलको रूपमा विकास गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको साइकल र्‍याली अभियानमा ५ प्रदेशका साइकल राइडरले सहभागी थिए ।

पर्यटन क्षेत्रमा चहलपहल शुरू

नेपाल समाचारपत्र, काठमाडौं । कोराना संक्रमणका कारण सिथिल रहेको पर्यटन उद्योगलाई सामान्य अवस्थामा फर्काउने तदारुकता सरकारले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाले सोमबार ४२औं विश्व पर्यटन दिवसमा सक्रियता देखाएका छन् । सरकारले पर्यटन दिवसमा साइकल र्‍याली, वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । अन्तरक्रियामा […]

विश्व पर्यटन दिवस : महामारीले थला पारेको पर्यटन क्षेत्र पुनरुत्थानमा जोड

काठमाडौं । ४२ औं विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘टुरिजम फर इन्क्लुसिव ग्रोथ’ नाराका साथ मनाइएको यो वर्षको पर्यटन दिवसमा पर्यटन बोर्डले साइकल र्‍याली, वृक्षारोपण तथा बोर्डमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइरालाले […]

पर्यटन प्रवर्द्धनका लागि गढीदेखि गढीसम्म साइकल र्याली हुँदै

मकवानपुर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल -याली गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसँगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको सिन्धुलीगढीसम्म साइकल ¥याली गर्ने भएको हो ।फागुन २२ गते मकवानपुरगढीबाट सुरु भएको साइकल ¥याली सिन्धुलीको हरिहरपुरगढी हुँदै २४ गते सिन्धुलीगढीमा पुगेर समापन हुने मन्त्रालयले

रुपन्देहीमा साइकल लेनको माग गर्दै र्‍याली

११ असोज,बुटवल । लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भैरहवा–लुम्बिनी सडकखण्डमा साइकल लेन बनाउन माग गर्दै रुपन्देहीमा आइतबार साइकल र्‍याली निकालिएको छ । साइकल सिटी भैरहवाले पर्यटन दिवसको अवसर पारेर भैरहवाबाट लुम्बिनीसम्म र्‍याली भएको हो । र्‍यालीमा ७७ …