रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली

काठमाडौँ- ब्लड डोनर्श एशोसीएशन अफ नेपालले खबरहबसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न गरेको छ । शनिबार बिहान आयोजना गरिएको साइकल र्‍याली स्वयम्भूको चमती रोप वेदेखि सुरु भएर मनमैजु मन्दिर प्राङ्गणमा पुगेर समापन भएको हो। स्वयम्भूको चमती रोपबाट सुरु भएको र्‍याली स्वयम्भू भगवान् पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङ्केश्वरी मन्दिर, नरदेवी, क्षेत्र पाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ […]

सम्बन्धित सामग्री

सनराइज बैंकको १५औं वार्षिकोत्सवमा साइकल र्‍याली र रक्तदान

काठमाडौं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा साइकल र्‍याली गरेको छ । ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरीधारास्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालयमा समापन गरिएको थियो । ३५० जनाभन्दा बढीको उत्साहपूर्ण सहभागिता […]