रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली

काठमाडौं- रक्तदानका लागि जनचेतना जगाउन शनिबार साइकल र्‍याली हुने भएको छ। ब्लड डोनर्श एशोसीएशन अफ नेपाल र खबरहबको सहकार्यमा भोलि (शनिवार) बिहान ७ बजेदेखी स्वयम्भु नजिकै चमती रोप वे मार्गबाट साइकल र्‍याली सुरु हुने छ। साइकल र्‍याली स्वयम्भु भगवान पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङकेश्वरी मन्दिर, नरदेबी, क्षेत्रपाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी, […]

सम्बन्धित सामग्री

कास्कीमा लागुऔषध विरुद्ध प्रहरीको सप्ताहव्यापी सचेतना (तस्वीरमा)

कास्की : पोखरामा लागुऔषध विरुद्धको सप्ताहव्यापी सचेतना कार्यक्रम शुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा असार १२ गतेसम्म हुने कार्यक्रमको सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्घाटन गरे।एक सातासम्म प्रहरीले विभिन्न विद्यालय, क्याम्पसमा गएर लागुऔषधविरुद्ध सचेत गराउने, साइकल र्‍याली तथा गाउँगाउँमा पुगेर जनचेतना फैलाउने कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए।साताव्यापी सचेतना कार्यक्रमले लागुऔषध प्रयोग तथा बेचबिखनमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्

रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली

काठमाडौँ- ब्लड डोनर्श एशोसीएशन अफ नेपालले खबरहबसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न गरेको छ । शनिबार बिहान आयोजना गरिएको साइकल र्‍याली स्वयम्भूको चमती रोप वेदेखि सुरु भएर मनमैजु मन्दिर प्राङ्गणमा पुगेर समापन भएको हो। स्वयम्भूको चमती रोपबाट सुरु भएको र्‍याली स्वयम्भू भगवान् पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङ्केश्वरी मन्दिर, नरदेवी, क्षेत्र पाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ […]