'एमसिसी जनताको हितमा छ, कुनै हालतमा पास हुन्छ'

चितवन : कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले एमसिसीको विषयमा जनतामा भ्रम फैलाएको बताएका छन्। आज नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उनले केही प्रवृत्ति एमसिसीविरुद्ध लागेको बताए।‘एमसिसी नेपालकै हितमा छ संविधानअनुरूप नै छ।  भ्रम फैलाइएको मात्र हो, पास गर्नुपर्छ’ उनले भने।ओली सरकारकै पालामा केपी ओलीले एमसिसी अनुमोदन गरेको भन्दै सभामुखले कुनै विषयलाई रोकेर राख्ने अधिकार नभएको उनले बताए। ‘त्यही विषय सत्तामा हुँदा ठीक, नहुँद

सम्बन्धित सामग्री

एमसिसी नेपालको हितमा छ, पास गर्नुपर्छ : बाबुराम

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनले ल्याएको व्याख्यात्मक घोषणालाई लाज छोप्ने लगौँटीको संज्ञा दिएका छन्। संशोधनबिना अगाडि बढाउन नसक्ने अडान राख्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई यस्तो कटाक्ष गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेपालले एमसिसी स्वीकार गरेर जानु उपयुक्त हुन्छ, सत्तापक्ष र प्रतिपक्ष एकमत भएर जानुपर्छ। एमसिसीका प्

एमसिसी पास हुन्छ, गठबन्धन नरहन पनि सक्छ : कोइराला

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले एमसिसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन्।उनले एमसिसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए। सांसद कोईरालाले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसिसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए।‘प्रधानमन्त्रीजीको अन्तिम प्रयास एमसिसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने छ। त्यही प्रयास निरन्तर अ

एमसीसी संसदमा टेबल गरेपछि आएको नतिजा स्वीकार्छौं : प्रधानमन्त्री देउवा

कांग्रेसको सर्वसम्मत निर्णय अनुसार आफू एमसिसीलाई पास गर्नमा लागिरहेको उहाँको भनाइ छ । एमसीसी पास गराउन एक मतले निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले आफू त्यसमा लागिराखेकाले फेल वा पास जे भए पनि राष्ट्रकै हितमा हुने पनि बताउनुभयो ।

एमसीसी पास पनि हुनसक्छ, फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास या फेल जे पनि हुनसक्ने बताएका छन् । एमसीसी देशको हितमा रहेकोले पारित गर्नुपर्ने कांग्रेसको धारणा रहेको समेत उनले बताए ।  कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक लोकार्पण गर्न बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले एमसीसी पास या फेल हुने सम्भावना बराबर रहेको बताएका हुन् ।  कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्नु पर्ने भन्दै कांग्रेस एमसीसीको पक्षमा रहेको बताए ...

एमसीसी कुनै सैन्य परियोजना होइन, संसदबाट पास गरिन्छः गृहमन्त्री खाँड

पोखरा, पुस १७ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी कुनै सैन्य परियोजना नभएको’ पनि प्रस्ट पारे । ‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले […]

एमसीसी सहमतिमै संसदबाट पास हुने गृहमन्त्री खाँणको दाबी

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै एमसीसी कुनै सैन्य परियोजना नभएको पनि प्रस्ट पारे । ‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ, त्यसैले यो अघि बढ्नुपर्छ ।’ संसदबाट एमसीसी पास गर्न दल सहमत हुने विश्वास समे...

‘एमसीसी सहमतिमै पास हुन्छ’

पोखरा । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी कुनै सैन्य परियोजना नभएको’ पनि प्रस्ट पारे । ‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले थपे, ‘यसको […] The post ‘एमसीसी सहमतिमै पास हुन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्री शेरबहादुर देउवाले भने- एमसिसी नेपालको हितमा छ,  सहमतिमै पास गर्छौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा भएकाले सहमतिमा पास गर्ने बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसिसी कहाँ राष्ट्रघाती छ भनेर प्रश्न समेत गरेका छन्...

सहमतिमा मात्र एमसीसी पास : मन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी, सीमा, बाँध, बीआरआईलगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले सहमति नभइ र राष्ट्रिय हीत बिपरित् मुद्दा पेस गर्न नमिल्ने पनि बताए । मन्त्री खड्काले राष्ट्रको हित विपरित् कुराहरु पास गर्नु नहुने भन्दै सम्झौता गरिएका मुद्दा राष्ट्रिय हितमा छन् […]