एमसीसी कुनै सैन्य परियोजना होइन, संसदबाट पास गरिन्छः गृहमन्त्री खाँड

पोखरा, पुस १७ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी कुनै सैन्य परियोजना नभएको’ पनि प्रस्ट पारे । ‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले […]

सम्बन्धित सामग्री

नेपालकै प्रस्तावमा एमसीसी आएको हो : गृहमन्त्री खाँड

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन्।बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।उनले एमसीसी प्रस्ताव पास हुनु नेपालका लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण भएको उल्लेख गरे। यस परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा  रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम, बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट

विदेशी सेना आए अग्रपंक्तिमा बसेर लड्न तयार : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम मात्र भएको र कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताउनुभएको छ । बिहिबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गर्नुभयो । उहाँले जलस्रोतको धनी मुलुक नेपालमा …

बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाँड

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् । मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना […] The post बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाँड appeared first on राजधानी राष्ट्रिय दैनिक.

बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाँड

कपिलवस्तु – गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन्। बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन्। मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए। उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम […]

एमसीसी सम्झौतालाई अगाडि बढाउन सरकारको दायित्व : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँड नेपालको विकासमा सहयोग पुग्ने एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व रहेकोे बताउनुभयो । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री खाँडले भन्नुभयो, देश विकासमा सहयोग पुग्ने एमसीसी प्रस्ताव अगाडि बढाउनु गलत नभएको बताउनुभयो ।