प्रधानमन्त्री शेरबहादुर देउवाले भने- एमसिसी नेपालको हितमा छ,  सहमतिमै पास गर्छौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा भएकाले सहमतिमा पास गर्ने बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसिसी कहाँ राष्ट्रघाती छ भनेर प्रश्न समेत गरेका छन्...

सम्बन्धित सामग्री

शेरबहादुर देउवाले छाडे बालुवाटार

काठमाडौं– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् । सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सरेका छन् […]

शेरबहादुर देउवाले आज बालुवाटार छाड्ने

काठमाडाैँ- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटर छाड्ने भएका छन्। देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लिनुभन्दा अगाडि नै बालुवाटर छाडेर होटेलमा बस्ने भएका हुन्। बुढानिलकण्ठस्थित निवास पुर्न:निमाणकाे भइरहेकोले उनी हाेटलमा बस्ने भएकाे स्राेतले जानकारी दिएकाे छ। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको […]

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले रातोपाटीलाई जानकारी दिए ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै द

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। देउवाले १६५ मत प्राप्त गरेका छन्। संसदमा उपस्थित २४९  मध्ये विपक्षमा ८३ र तठस्ठमा १ मत खसेकाे छ।आजको बैठकमा आफ्ना दलका साथै देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले संस्थापन पक्षकै केही सांसदको समेत मत जित्न सफल भए। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) को दुवै समूहबाट देउवाले विश्व

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रतिनिधि सभा बैठक [LIVE]

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकको शुरूमा नै प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । प्रस्तावमाथि दलीय आधारमा छलफल शुरू भएको छ ।