काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनले ल्याएको व्याख्यात्मक घोषणालाई लाज छोप्ने लगौँटीको संज्ञा दिएका छन्। संशोधनबिना अगाडि बढाउन नसक्ने अडान राख्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई यस्तो कटाक्ष गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेपालले एमसिसी स्वीकार गरेर जानु उपयुक्त हुन्छ, सत्तापक्ष र प्रतिपक्ष एकमत भएर जानुपर्छ। एमसिसीका प्