एमसिसी पास हुन्छ, गठबन्धन नरहन पनि सक्छ : कोइराला

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले एमसिसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन्।उनले एमसिसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए। सांसद कोईरालाले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसिसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए।‘प्रधानमन्त्रीजीको अन्तिम प्रयास एमसिसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने छ। त्यही प्रयास निरन्तर अ

सम्बन्धित सामग्री

एमसिसी पनि पास हुन्छ, गठबन्धन टुट्दैन : बिडारी

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा सांसद रामनारायण बिडारीले गठबन्धन कायम रहने गरी एमसिसी परिमार्जनसहित पारित हुने बताएका छन्।राजधानीमा शनिबार आयोजित साक्षात्कारमा बोल्दै नेता बिडारीले एमसिसी परिमार्जनसहित मात्रै संसदबाट अनुमोदन हुने दाबी गरे। उनले भने,'एमसिसी संशोधनसहित पारित गर्नुपर्छ।यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं। ८ देखि १० पत्र टेबुल हुनुपर्‍यो। भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन। यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ।यो व्याख्

'एमसिसी पास गरिदिन्छौँ, सडकमा नफाल्दिनुस् भन्दै रोइकराइ गरेछन्'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसिसी पास गर्ने प्रतिबद्धता जनाइसकेको बताएका छन्। एमाले आबद्ध कानुन  व्यवसायीहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमसिसी गठबन्धनमा कुरा नमिलेपछि कांग्रेसले हामीसँग कुरा अगाडि बढायो। तर, गठबन्धन टुट्छ भनेर साथीहरूको सातो गएछ। हिजो प्रचण्ड माधवले कुद्‍यै गएर एमसिसी हामी पास गर्छौ

नयाँ गठबन्धन बन्न पनि सक्छ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले एमसिसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त ग गरेका छन्। उनले एमसीसी संसदबाट पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न...

एमसिसी पास नभए देश सामरिक द्वन्द्वमा फस्छ : डा. भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो विन्दुमा आएर एमसिसी पास नगर्दा देश सामरिक द्वन्द्वमा फस्ने भन्दै जसरी पनि पारित गर्नुपर्ने बताएका छन्।‘यो विन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ‚’ उनले भनेका छन्‚ ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो! अर्को बा

गठबन्धनकै सहमतिमा एमसिसी टेबल भएको हो, अब पास हुन्छ : महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन दलहरूको सहमतिमै एमसिसी संसदमा टेबल भएको बताएका छन्।सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले नेपाली कांग्रेसले सहमति नभइ जबरजस्ती संसद टेबुल गरेको अभिव्यक्ति दिइरहे पनि प्रवक्ता महतले सहमतिमै टेबल गरिएको बताएका हुन्। ‘उहाँहरुले एमसिसी टेबल गर्न सहयोग गर्नुभयो अब पास गर्न पनि सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छौं।’ उनले भने। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्त

प्रधानमन्त्रीले एमसिसी र गठबन्धनमध्ये एउटा रोज्नुपर्छ : कोइराला

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी वा सत्ता गठबन्धनमध्ये एक रोज्नुपर्ने बेला आएको बताएका छन्।प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद कोइरालाले एमसिसी पास भए गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए।‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भनेर गठबन्धन जोगाउने हो। यो अप्सन उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ।' उनले भने, ‘एमसीसी

आँखा चिम्लेर एमसिसी पास गर्नुभन्दा मिति सार्नु राम्रो : माधव नेपाल

पर्सा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नसकिने बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसिसी पास गराउन लागिपरेका बेला गठबन्धन सरकार साझेदार दलका अर्का नेता नेपालले एमसीसी पास गर्न नसकिने बताएका हुन्।समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘एमसिसीलाई आँखा चिम्लेर पास गर्न सकिँदैन।’ उनले आफ्नो पार्टी अब जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसिसी

एमसिसी पास गर्नुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा गठबन्धन रहे पनि नरहे पनि एमसिसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले जानकारी दिएका छन् । आज (बिहीबार)को बैठकबाट बाहिरिँदै नेता कोइरालाले भने, बैठकमा एमसिसीका […]

'चुनावको मुखमा एमसिसी पास भए कांग्रेस फेरि साइजमा आउँछ'

काठमाडौं : स्थानीय चुनाव र अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर सत्ता गठबन्धनभित्र खटपट देखिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनमा सहमति नभए पनि एमसिसी संसदमा टेबल गर्ने पक्षमा देखिएपछि गठबन्धनको जग हल्लिएको टिप्पणी हुन थालेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसिसी यथास्थितिमा अघि नबढाउन दबाब दिइरहेका छन्। गठबन्धन कायम नरहने अवस्थामा उनीहरु तत्काल स्थानीय निर्वाचन पनि चाहिरहेका छैनन्।यद्यपी प्रधानमन्त्री देउवा भने निर्वाचन