धुर्मुस भन्छन् –जनताको रंगशाला बनाउँछौं, नमुना नेपालको पैसा हामीसँगै छ

चितवन जिल्लामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका

सम्बन्धित सामग्री

सात वर्षपछि स्टेजमा फर्किए धुर्मुस-सुन्तली, भन्छन्- अब निरन्तरता दिन्छौं

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि कलाकारितामा फर्किएका छन् । शनिबार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिए । दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोशाकमा प्रस्तुत भए । धुर्मुसले क्यारिकेचरमार्फत हँसाउन जमर्को गर्दा सुन्तलीले पछिल्लो समयको हिट गीत ‘अरेली काँडाले च्वास्सै’मा नृत्य प्रस्तुति दिइन् । उनीहरुलाई हेर्न सयौं दर्शक […]

रंगशाला निर्माणमा धुर्मुस–सुन्तलीबाट अनियमितता भएकै हो ?

अभिनय यात्राकै क्रममा सामाजिक कार्यमा संलग्न जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पछिल्लो समय विवादमा तानिएका छन् । उनीहरुले नै स्थापना गरेको सामाजिक संस्था ‘धुर्मुस सुन्तली फाउन्डेसन’ को अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको रंगशालाको हालसम्मको खर्च र भौतिक प्रगति विवरणका आधारमा अनियमितताको आशंका गरिएको छ ।केही अघि भरतपुर महानगरले रंगशालाको आर्थिक र भौतिक प्रतिवेदन तयार पार्दै युवा तथा खेलकुद मन्त्रालयमा सो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा रंग

धुर्मुस-सुन्तलीको १४ औं विवाह वर्षगाँठमा ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

१५ मंसिर, काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १४ औैं विवाह वर्षगाँठको अवसर पारेर ‘मायाले जीवन सजाऊ’ गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरुले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक अर्कामाथिको विश्वासको कथा भनिएको छ । गीतमा कुमार कट्टेल र […]

जिग्रीको गीतमा रोमान्टिक धुर्मुस सुन्तली

काठमाडौं– कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वरमा रहेको गीत ‘मायलो जीवन सजाऊ’ सार्वजनिक भएको छ । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ । यसअघि जिग्रीले गाएको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भइसकेको छ । धुर्मुस […]

धुर्मुस सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक

काठमाडौं। हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ। पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित सिनेमाको पटकथा धुर्मुस सुन्तलीले नै लेखेका हुन्। कोरोनाको महामारीले हल नखुलेका कारण फिल्म 'ओहो मुभी एप'बाट २७ अगस्टमा रिलिज हुनेछ। फिल्ममा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल लगायतको अभिनय रहेको छ।

धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् ।लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ ।फिल

धुर्मुस सुन्तली फाउण्डेसनलाई मेधावी कलेजको सहयोग

धुर्मुस सुन्तली फाउण्डेसनले सञ्चालन गरेको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ । काठमाडौंको शंखमुलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ ।कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग […]

के हो धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो' ?

धुर्मुस-सुन्तलीले ‘म त मर्छु कि क्या हो’ नामक वेब सिरिज तयार गरेका छन् । जसको लेखन तथा निर्देशन पनि धुर्मुस-सुन्तलीले नै संयुक्त रूपमा गरेका छन्

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सु