सात वर्षपछि स्टेजमा फर्किए धुर्मुस-सुन्तली, भन्छन्- अब निरन्तरता दिन्छौं

काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि कलाकारितामा फर्किएका छन् । शनिबार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिए । दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोशाकमा प्रस्तुत भए । धुर्मुसले क्यारिकेचरमार्फत हँसाउन जमर्को गर्दा सुन्तलीले पछिल्लो समयको हिट गीत ‘अरेली काँडाले च्वास्सै’मा नृत्य प्रस्तुति दिइन् । उनीहरुलाई हेर्न सयौं दर्शक […]