सर्लाहीमा एक युवकको विभत्स हत्या

सर्लाही । सर्लाहीमा एक जना युवकको विभत्स हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । कविलासी नगरपालिका वडा नं. ८ अगर्वा बस्ने २४ वर्षिय अमरेन्द्र ठाकुरको अज्ञात व्यक्तिले विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको हो । बिहान स्थानियले मृतक ठाकुरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको […] The post सर्लाहीमा एक युवकको विभत्स हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

छोरीलाई जिस्काएको निहुँमा सर्लाहीमा युवकको विभत्स हत्या

मलंगवा नगरपालिका-९ पचगछिया चौरीस्थित नागेश्वर रायको खेतमा शव फेला परेको हो। शवको टाउको भने थिएन। स्थानीयले शव देखेपछि तत्कालै प्रहरी बोलाए।

बा हत्या अभियोगमा कान्छा छोरा पक्राउ

सर्लाही । सर्लाहीमा आफनै बाको विभत्स हत्या आशंकामा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसवरीया गाउँपालिका वडा नं. ५ धनगढाका ४० वर्षिय बिनोद राय रहेका छन् । गएराती ७५ वर्षिय रामअधिन रायको घरेलु हतियार प्रहारबाट मृत्यु भएको थियो । आफ्नै आँपको बगैचामा सुति रहेको अवस्थामा गएराती बृद्धलाई अनुहार र टाउकोमा घरेलु धारिलो हतियार प्रहार …

धारिलो हतियार प्रयोग गरी शौताको विभत्स हत्या

सर्लाही । सर्लाहीमा धारिलो हतियारको प्रयोग गरी एक महिलाले आफनै शौताद्वारा विभत्स हत्या भएको छ । चक्करघट्टा गाउँपालिका वडा नं.४...