कैलाली । कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले उनले नाम भने सार्वजनिक गरेको छैन । दासको शव शनिवार दिउँसो अर्मावति […]