बाबुछोराको विभत्स हत्या

सिरहाको अर्नामा गाउँपालिका–१ महनौर गाउँमा बाबुछोराको विभत्स हत्या भएको छ। महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो।...

सम्बन्धित सामग्री

धादिङमा श्रीमान्–श्रीमतीको विभत्स हत्या

धादिङ – धादिङमा हिजाे आइतवार राति एक दम्पतीको हत्या भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ३ आहालेमा आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उहाँकी ६० वर्षीया श्रीमती निरमायाकाे विभत्स हत्या भएको हो । उनीहरूको शव ठाउँ–ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । स्थानीयवासीले घटनाकाे बारेमा खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । आलेमगर दम्पतीकाे...

धनुषामा महिलाको विभत्स हत्या, श्रीमान पक्राउ

जनकपुरधाम- धनुषामा एक महिलाको विभत्स हत्या भएको छ। जिल्लाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो। गए राति धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ। यस घटनापश्चात प्रहरीले मृतकका श्रीमान वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। प्रहरी […]

विभत्स हत्या भएको अवस्थामा महिलाको शव फेला

खेतमा घाँस काट्न गएकी एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ। जिल्लाको मटिहानी नगरपालिका–१ सानो धिरापुर निवासी मोहम्मद असरारुल अन्सारीकी श्रीमती अन्दाजी ४० वर्षीया अमना खातुनको शव...

विभत्स हत्या भएको अवस्थामा महिलाको शव फेला

खेतमा घाँस काट्न गएकी एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ। जिल्लाको मटिहानी नगरपालिका–१ सानो धिरापुर निवासी मोहम्मद असरारुल अन्सारीकी श्रीमती अन्दाजी ४० वर्षीया अमना खातुनको शव...

रोल्पामा श्रीमान-श्रीमतीको विभत्स हत्या

‘केटिको माइती बाहिर जिल्ला हो। हत्या चाहिँ हत्या नै भएको हो। बाँकी कुरा प्रहरीको अनुसन्धानले खुल्ने छ।’ गाउँमा विभत्स हत्या भएपछि यतिबेला तालावाङ गाउँ शोकमा डुबेको छ। प्रहरीले घटना बारे थप अनुसन्धान सुरु भएको बताएको छ।...

सर्लाहीमा एक युवकको विभत्स हत्या

सर्लाही । सर्लाहीमा एक जना युवकको विभत्स हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । कविलासी नगरपालिका वडा नं. ८ अगर्वा बस्ने २४ वर्षिय अमरेन्द्र ठाकुरको अज्ञात व्यक्तिले विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको हो । बिहान स्थानियले मृतक ठाकुरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको […] The post सर्लाहीमा एक युवकको विभत्स हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनुषामा युवतीको विभत्स हत्या

जनकपुरधाम – धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। जिल्लाको धनुषाधाम नगरपालिका- ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ। बुधबार साँझ टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी […]

सप्तरीमा एक महिलाको विभत्स हत्या

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको विभत्स हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी र बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानाकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद क

विभत्स हत्या, एक जना पक्राउ

कैलाली । कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले उनले नाम भने सार्वजनिक गरेको छैन । दासको शव शनिवार दिउँसो अर्मावति […]

सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या

सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिए । परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल […]