कुसे औँसी र बा

बाले फेरि आफ्ना लामा जुगामा ताउ लाउँदै सोध्नुहुन्थ्यो होला, सानु तिमीलाई के लाउन मन छ नि तीजमा? मैले हाँस्दै बुबाको आखामा हेर्दै भन्थे हुँला, मलाई केही चाहिंदैन बा! हजुरले यतिसम्म सक्षम बनाइदिनुभो योभन्दा राम्रो र महंगो उपहार के र बा?...

सम्बन्धित सामग्री

बा

समयका पाङ्ग्राले कुटानी पिसानी मिलमा घुमाए झैं फनफनी घुमाएपछि थाहा पाएँ बा दुनियाँदारीको भारी गह्रुंगो हुँदो रैछ है । सानोमा चटक्क मिलेका बाका कपाल आजभोलि हिउँ बोक्न थालेछन् श्वेत इतिहासधारी भए हेर्दाहेर्दै बा त लै लै । छोरो जन्मिएर रात रातभर अनिंदो बस्दै उसले रुँदा मुटु नै कटक्क खाँदा महसुस गरे बा बाउ बन्न गाह्रो […]

बा – कविता

बा आकाश हुन् आकाश पनि बेला बखत रुन्छ आँसु बहाउँछ तर बा पीडामा पनि आँसु लुकाउँछन् बा शीतल चाैतारी हुन् सन्तानहरु गर्मीमा ओत लाग्छन् र शीतल अनुभूतिसँगै छुटिन्छन् बा कुरिरहन्छन् सन्तान फर्कने बाटाे सन्तानकाे सुख खुसीका लागि बा अथक प्रयास गर्छन् र छर्छन् घरमा उज्यालाे बत्ती बनेर बत्ती निभेकाे दशक बढी भाे आफै बत्ती बनेकाे […]

सबैका ‘बा’ ‘सत्यमोहन बा’ !

सबैको परिवारमा ‘बा’को आफ्नै महत्व हुन्छ । ‘बा’ सबैका प्यारा । झन् देशले नै मान, सम्मान गर्ने शतायुका पुरुषलाई देशले नै ‘बा’ भन्दा के हानी होला र ! केवल शतायु भएका कारण वा शताब्दी पुरुष भएका कारण मात्र ‘बा’को महत्व भएको होइन । २०१३/१७/२८ साल गरी तीन/तीन पटकका मदन पुरस्कार विजेता अनि कला, संस्कृति तथा सम्पदाको अथाह ज्ञानका भण्डार भएका कारण पनि उहाँ ‘बा’ हो । ‘बा’ समयका सम्बन्धमा ‘कडा’ हुनुहुन्छ । समयमै पुग्नुहोला&rsq...

कविता : बा को हुन ?

बा आफ्ना सन्तानका लागि एउटा यस्तो पुरानो रेलको लिग हुन् बा को छातिबाट छोराछोरीहरु आफ्ना ईच्छा र खुसीहरु समात्न बा लाई दुःछकी नभनि दौडिरहन्छन् जसरी रेल लिगको माथि टक्क उभिएर सहर वार पार गरिरहन्छ ।   बा सन्तानका लागि दाउरा हुन, यस्तो एउटा अग्राख दाउरा जो आफु जलेर अरुलाई न्यानो दिन्छ कसैको खुसीहरु निरन्तर पकाई […]

बा- विवश

अरबको चर्को घाममा डढेको छाला, काम गर्दा-गर्दै मेसिनमा काटिएको एक औंला, विदेशी प्रहरीले बेलाबेला दिने चुटाइ, व्यथा यी सबको किन पोख्दैनथे बा कहिलेकाहीँ गर्ने फोन कलमा? बा किन, म जस्तै गरी रुदैनथे?

हगि बा!

मलाई कहिल्यै नदेखाएको त्यो घुँडा पत्र-पत्र छाला जाँदै पुरिँदै जोत्दा-जोत्दा बुढो भइसकेको सिँदुरे गोरुको काँध जस्तो भएको थियो होला हगि बा!

'बा' पर्व र गोकर्णेश्वर धाम

एक मात्रै ब्यञ्जनवर्णको ‘बा’ शब्द आफैमा पूर्ण छ। बा जो जन्मदाता, अन्नदाता, जीवनदाता र समग्ररुपमा हाम्रा सृष्टिकर्ता हुन्। बा पहिलो गुरु, संरक्षक, मार्गनिर्देशक र भरोसा। बा घर, भर र डर पनि। यदी बा हुँदैनथे भने के हुन्थ्यो होला?...

बा…

नियाल्दैछु अस्तित्वहरु  प्रेरणाका आधार स्तम्भहरु  तिम्रा ती इतिहासबाट  अनि यस्तै-यस्तै दृश्यबाट  लाग्छ, संसारमा 'बा' हरु दृढ छन्  र त, अद्वितीय साहसी छोरीहरु हुन्छन्  है बा!

हाम्रो बा पनि रुनुहुन्छ

घरकी जेठी छोरी, जुन छोरी जन्मेर बाले बा र आमाले आमाको उपाधी पाएका थिए। एक हिसाबले दिदीसँग जोडिएका भावना बा र आमाका उस्ता उस्तै हुँदा हुन्। जसरी आमाको मन निचोरीयो, उसैगरी बाको मन भक्कानिएको होला। र पनि आमाका आँसु सबैका लागि स्वभाविक थिएँ, बाका आँसु असामान्य।

जिद्दी नगर न बा!

जिद्दी नगर न बा! अब उठ, आँखा हेर खोरियाको पानी छ, थोरै निल बा  पानी नै हाम्रो शक्ति भन्थ्यौ  यो शक्ति लिन्नौ र बा?  आँखा खोल्दैनौ?  मसँग बोल्दैनौ?