जिद्दी नगर न बा!

जिद्दी नगर न बा! अब उठ, आँखा हेर खोरियाको पानी छ, थोरै निल बा  पानी नै हाम्रो शक्ति भन्थ्यौ  यो शक्ति लिन्नौ र बा?  आँखा खोल्दैनौ?  मसँग बोल्दैनौ?