सबैका ‘बा’ ‘सत्यमोहन बा’ !

सबैको परिवारमा ‘बा’को आफ्नै महत्व हुन्छ । ‘बा’ सबैका प्यारा । झन् देशले नै मान, सम्मान गर्ने शतायुका पुरुषलाई देशले नै ‘बा’ भन्दा के हानी होला र ! केवल शतायु भएका कारण वा शताब्दी पुरुष भएका कारण मात्र ‘बा’को महत्व भएको होइन । २०१३/१७/२८ साल गरी तीन/तीन पटकका मदन पुरस्कार विजेता अनि कला, संस्कृति तथा सम्पदाको अथाह ज्ञानका भण्डार भएका कारण पनि उहाँ ‘बा’ हो । ‘बा’ समयका सम्बन्धमा ‘कडा’ हुनुहुन्छ । समयमै पुग्नुहोला&rsq...