बा- विवश

अरबको चर्को घाममा डढेको छाला, काम गर्दा-गर्दै मेसिनमा काटिएको एक औंला, विदेशी प्रहरीले बेलाबेला दिने चुटाइ, व्यथा यी सबको किन पोख्दैनथे बा कहिलेकाहीँ गर्ने फोन कलमा? बा किन, म जस्तै गरी रुदैनथे?