बा…

नियाल्दैछु अस्तित्वहरु  प्रेरणाका आधार स्तम्भहरु  तिम्रा ती इतिहासबाट  अनि यस्तै-यस्तै दृश्यबाट  लाग्छ, संसारमा 'बा' हरु दृढ छन्  र त, अद्वितीय साहसी छोरीहरु हुन्छन्  है बा!