तिलोत्तमा नगरपालिकामा अतिथि गृह तथा सभा हल निर्माण

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभा हल निर्माण गरेको छ । दुई करोड २२ लाखको लागतमा अतिथि गृह तथा एक करोड ५७ लाखको लागतमा सभा हलको निर्माण भएको छ । वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २०० जना अट्ने क्षमताको सभा हल निर्माण गरेको नगरपालिकाले जनाएको […]