एक करोडमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास

वीरगन्ज महानगरपालिका–१५ मा रहेको भिस्वामा अतिथि गृह भवन निर्माणको शिलान्यास गरिएको छ । बौद्ध धर्मावलम्वीहरुको धार्मिक पर्यटकीय स्थल भिस्वालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि डीपीआर समेत तयार गरेर अतिथि गृह भवनको मंगलबार शिलान्यास गरिएको हो । भवन निर्माण स्थलको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सांसद लालबाबु राउत र वीरगन्ज बौद्ध समितिका अध्यक्ष तथा मधेस […]