प्रभु बैंकका वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न

प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

साथीलाई सन्देश पठाएपछि ‍लघुवित्तका कर्मचारी सम्पर्कविहीन

एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन्।

एक सातादेखि लघुवित्तका कर्मचारी सम्पर्कविहीन

एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ :२५ बजेदेखि सम्पर्कविहीन भएको...

सञ्चयकोषका कर्मचारी आन्दोलित

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले बर्खास्तीमा परेका कोषका प्रशासक तुलसीप्रसाद गौतमले अदालतको अल्पकालिन अन्तरिम आदेशपछि कोषमा प्रवेश गरी हाजिर गरेकोमा आपत्ती जनाएको छ ।संघले विज्ञप्ति जारी गर्दै सरकारले कर्मचारी सञ्चय कोष ऐनले दिएको अधिकार प्रयोग गरी बखास्तीमा परेका प्रशासक गौतम अदालतको अल्पकालीन अन्तरिम आदेशको नाममा गुण्डागर्दी शैलीमा कोषमा प्रवेश गरी हाजिर गरेको […]

सासु कोषविरुद्ध बैंक कर्मचारी आन्दोलनमा

विराटनगर, असार १७। बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) का अधिकांश व्यवस्था चित्त नबुझेकाले आन्दोलनमा उत्रेका छन् । सरकारले एसएसएफमामा सबै निजीक्षेत्रलाई असार मसान्तसम्म अनिवार्य सहभागी हुन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघसंगठनले विरोध गर्दै यसलाई दर्जनौं सुझावसहित स्वैच्छिक गर्न माग गर्दै आएका थिए । सुझावबारे […]

बैंकका कर्मचारी र कोषबीच लफडा

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सामाजिक सुरक्षा कोषबीचको लफडा सुरु भएको छ। कोषले सबै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई यही असार मसान्तसम्म कोषमा आबद्ध हुन भन्दै पत्र लेखेपछि सुरु भएको लफडा अझै लम्बिने देखिएको छ। वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले कोषमा कुनै पनि हालतमा नजाने बताएका छन्।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

काठमाडौँ, १० जेठ: यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड […]

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

कोरोनाको संक्रमण बढ्दै गएपछि धनकुटा जिल्लामा समेत बैंक तथा वित्तीय संस्था सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन बमोजिम सीमित कर्मचारी राखेर अति आवश्यकीय काम मात्र गर्न प्रशासन कार्यालयले हप्तामा ३ दिन मात्र बिहान ८ देखि ११ बजेसम्म मात्र स१चालन गर्न भनेको छ ।

ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते सूचना प्रकाशित गरेर वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । बैंकहरूले १ जना मात्र कर्मचारी राखेर अतिआवश्यक सेवाग्राहीको हकमा मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको हो । फुङलिङ नगरपालिकामा ३ जनाको मृत्यु र १ सय ७ जना सक्रिय संक्रमित भएसँगै बन्दको निर्देशन जारी गरेको प्रमुख जिल्ला […]

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने

काठमाडौं। यही १६ गतेदेखि लागू निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने भएका छन्। काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था बन्द हुने छैनन्। प्रशासनले बैंकले जारी गरेको परिचयपत्रका आधारमा निषेधाज्ञाको समयमा आवतजावत गर्न मिल्ने बताएको छ। यसैगरी, सरकारी कर्मचारी पनि परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।