सासु कोषविरुद्ध बैंक कर्मचारी आन्दोलनमा

विराटनगर, असार १७। बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) का अधिकांश व्यवस्था चित्त नबुझेकाले आन्दोलनमा उत्रेका छन् । सरकारले एसएसएफमामा सबै निजीक्षेत्रलाई असार मसान्तसम्म अनिवार्य सहभागी हुन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघसंगठनले विरोध गर्दै यसलाई दर्जनौं सुझावसहित स्वैच्छिक गर्न माग गर्दै आएका थिए । सुझावबारे […]