एक सातादेखि लघुवित्तका कर्मचारी सम्पर्कविहीन

एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ :२५ बजेदेखि सम्पर्कविहीन भएको...

सम्बन्धित सामग्री

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन

पर्यटकीय सिजन चलिरहँदा कञ्चनजंघा हिमालको आधार शिविर घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन भएको छ ।

चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन

काठमाडौँ– चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले पनि चीनका रक्षामन्त्री पछिल्लो दुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा जनाएका छन् । रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ देखि देखिएका […]

सहकारीको करोडौँ रकम हिनामिना गरेर फरार नगरप्रमुख अझै सम्पर्कविहीन

बागलुङ : पाँच दिनदेखि बेपत्ता रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अझै सम्पर्कमा आएका छैनन्। इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेका उनीमाथि बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप छ।नगरप्रमुख नेपाली नगर उपप्रमुख धनबहादुर कायत (कल्याण) लाई कार्यवाहक दिएर पाँच दिनअघि सम्पर्कविहीन भएका थिए। उनी परिवारसहित बेपत्ता भएको बताइएको छ।वैशाख ५ गते लेखेको कार्यवाहकको पत्र आफ्नो टेबलमा फेला परेको उपप्रमुख कायतले बताए। उनले एक सातादेखि नेपालीसँग आफ्नो सम्पर्क नभएको बताए

१४ वर्षीय बालक एक सातादेखि बेपत्ता

काभ्रेपलाञ्चोकको भैंंसेपाटीबाट एक बालक पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल काभ्रेको भैंसेपाटी बस्ने १४ वर्षीय किशोर गुरुङ गत जेठ १५ गतेदेखि घर नजिकैबाट हराएका...

श्रीमतीको हत्या गरी घरभित्र पुरेर हराएको सूचना दिने श्रीमान

विगत तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका ४ छारागाँउकी ५२ वर्षीया एक महिलाको शव घरभित्र पुरेको अवस्थमा फेला परेको छ । उनलाई आफ्नै श्रीमानले हत्या गरेको खुल्न आएको छ । गत पुस १६ गतेदेखि सम्पर्कविहीन सीता श्रेष्ठको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको हो । भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट …

साथीलाई सन्देश पठाएपछि ‍लघुवित्तका कर्मचारी सम्पर्कविहीन

एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन्।

एक सातादेखि लघुवित्तका कर्मचारी सम्पर्कविहीन

एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः २५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः २२ बजे साथीलाई सन्देश पठाएको र ४ः २५ बजेदेखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेक्रममा छुट्टिएपछिको अव

ताप्लेजुङको एउटा वस्ती दुई सातादेखि सम्पर्कविहीन

काठमाडौं। ताप्लेजुङको घुन्सावस्ती दुई सातादेखि सम्पर्कविहीन बनेको छ। उक्त गाउँमा जडान गरिएको टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि गाउँ नै सम्पर्कविहीन बनेको हो। टावरमा समस्या आएपछि टेलिफोन तथा मोबाइल सम्पर्क हुन सकेको छैन। घुन्सावस्ती समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित छ। उक्त वस्तीमा स्याटलाइट प्रविधिबाट टेलिफोन सेवा प्रदान गरिँदै आएको छ।

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

फुङ्लिङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहनुपर्ने समयमा घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्र्पक बन्द भएको स्थानीयवासी […]

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

ताप्लेजुङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै  कुनै टेलिफोन तथा मोबाइलमार्फत  सञ्चार  हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तह...