नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले बर्खास्तीमा परेका कोषका प्रशासक तुलसीप्रसाद गौतमले अदालतको अल्पकालिन अन्तरिम आदेशपछि कोषमा प्रवेश गरी हाजिर गरेकोमा आपत्ती जनाएको छ ।संघले विज्ञप्ति जारी गर्दै सरकारले कर्मचारी सञ्चय कोष ऐनले दिएको अधिकार प्रयोग गरी बखास्तीमा परेका प्रशासक गौतम अदालतको अल्पकालीन अन्तरिम आदेशको नाममा गुण्डागर्दी शैलीमा कोषमा प्रवेश गरी हाजिर गरेको […]