राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित, व्यवस्थापनले नाङ्गो राजनीति गरेकाे आराेप

बैंक व्यवस्थापनले नै विनियमावली विपरीत कार्य गरेको भन्दै राष्ट्रिय वाणिज्य बैक नेपाल वित्तीय संस्था कर्मचारी संघसँग आवद्ध कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापन कर्मचारी सेवा विनियमावली विपरीत चलेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । व्यवस्थापकीय सूधारका विभिन्न मागहरू राख्दै कर्मचारी युनियनले व्यवस्थापनलाई ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनमा उत्रिएको हो । आफ्ना मागहरू पूरा नगरे कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । कर्मचारी सरुवा/बढुवा लगायतका विषयहरू विनियमावली बमोजिम पारदर्शी ढंगले हुनुपर्ने लगायतका...