एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् ।     केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन् । मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्न, लत्ताकपडालगा

सम्बन्धित सामग्री

वर्षाको पानी निकास नहुँदा गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा (फोटोफिचर)

वर्षाको पानी निकास नहुँदा सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले अस्पताल डुबानमा परेको हो । बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी...

दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध

पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

नगर विकास समितिले नालासमेच बेच्यो, पानीले निकास नपाउँदा धनगढी डुवानमा

तत्कालिन समयमा नगर विकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेको परिणाम अहिले देखिएको स्थानीय मानबहादुर चन्दको भनाइ छ ।

जमेको पानी निकास गराउने क्रममा स्थानीयसँग झडप, १० प्रहरी घाइते

धनगढी : कैलालीको धनगढीमा जमेको पानी निकास गराउने विवादले उग्र रूप लिँदा स्थानीय र प्रहरीबीच झडप भएको छ। धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत् कार्यालयलगायत क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको हो। स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्रका समेत गरेर १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइतेहरूको सेती प्रादेशिक अस

जमेको पानी निकास गर्न खोज्दा धनगढीमा स्थानीय र प्रहरीबीच झडप, १० जना घाइते

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गर्दा झडप भएको छ। उपमहानगरपालिका–३ मा रहेको हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना घाइते […]

वर्षामा जमेको पानी निकास गर्न प्रहरी परिचालन

४ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा विवादित क्षेत्रमा जमेको पानी निकास गर्न प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा नम्बर २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो । सो क्रममा आक्रोशित वडा नं २ का वासिन्दाले प्रहरीमाथि […]

अविरल वर्षासँगै प्रदेश २ का विभिन्न स्थान जलमग्न (तस्बिरहरु)

अविरल वर्षाका कारण प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेशका विभिन्न स्थान जलमग्न भएको छ । जनकपुरधाम उपमहमानगरपालिकाद्वारा एकीकृत शहरी विकास परियोजना अन्तर्गत ऋणको सहयोगबाट विकास निर्माण गरिएको ढल तथा नालामा पानी निकास हुन नसक्दा सडकदेखि घरसम्म पानी पसेर जनजीवन प्रभावित बनेको छ । ढलमा पानी निकास अवरूद्ध हुँदा मधेश भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न भएको छ । त्यस्तै धनुषाको ढल्केबर सतह हिसाबले उच्च स्थानमा पर्छ । तर वर्षाको पानी पूर्व–पश्चिम राजम

जनकपुरधाम उपमहानगरपालिका जलमग्न

अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।ढलमा पानी निकास अवरूद्ध हुँदा  भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ । बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।