नगर विकास समितिले नालासमेच बेच्यो, पानीले निकास नपाउँदा धनगढी डुवानमा

तत्कालिन समयमा नगर विकास समितिले पानी निकास हुने नाला समेत बिक्रि गरेको परिणाम अहिले देखिएको स्थानीय मानबहादुर चन्दको भनाइ छ ।

सम्बन्धित सामग्री

नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत ३७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपमा विशेष अदालतमा पत्र दायर गरेको छ ।  तत्कालीन महेन्द्रनगर नगर […]

पोखरा नगर विकास समिति मातहत आएको जग्गामा पार्किङस्थल बनाइने

कास्की जिल्ला अदालतले पोखरा उपत्यका नगर विकास समितिको मातहत ल्याएको बहुमूल्य जग्गामा पार्किङस्थल बनाइने भएको छ । समितिको समेत जिम्मेवारी सम्हालेको पोखरा महानगरपालिकाले जग्गा संरक्षण गर्दै पार्किङस्थल निर्माणको काम थालेको छ ।जिल्ला अदालत कास्कीको असार १३ गतेको फैसलाबाट समितिलाई प्राप्त भएको पोखरा–९, न्युरोडको ५ रोपनी ४ आना जमिन संरक्षणको काम थालिएको समितिले जनाएको छ ।सो जमिनमा बनेका संरचनाबाहेकका क्षेत्र सम्याएर संरक्षणको काम थालिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका

सरकारी जमिन खोजी गर्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक÷सरकारी जमिनको खोजी गर्ने भएको छ । नगरपालिकाले परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने भएको हो ।नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले बुधबार पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकको निर्णयबारे जानकारी दिँदै ढकालले भनिन्, ‘लगत लिने र हालको अवस्थाको वस्तुगत र यथार्थ

सकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियारको एक्सन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ ।तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गर

सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ । तत्कालीन नगर […] The post सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार appeared first on राजधानी राष्ट्रिय दैनिक.

तत्कालीन नगर विकास समिति अध्यक्षसहित १११ जनाविरुद्ध मुद्दा

२० वर्षअघि सुदूरपश्चिमको महेन्द्रनगरस्थित सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा संलग्न तत्कालीन नगर विकास समितिका अध्यक्षसहित १११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।...

महेन्द्रनगर नगर विकास समितिमा तालाबन्दी - Naya Patrika

कञ्चनपुर खोका छाप्रा उद्दार समितिले ‘महेन्द्रनगर नगर विकास समिति’को कार्यालयमा तालाबन्दी गरेको छ । सोमबार खोका छाप्रा उद्दार समितिले आफ्ना भवन निर्माणको काम रोकेको भन्दै नगर विकास समिति महेन्द्रनगरको मुल...पूरा पढ्नुहोस् »