वर्षाको पानी निकास नहुँदा गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा (फोटोफिचर)

वर्षाको पानी निकास नहुँदा सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले अस्पताल डुबानमा परेको हो । बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी...

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

सप्तरी– गजेन्द्रनारायण सिंह अस्पताल राजविराजअन्तर्गत सामाजिक सेवा एकाइ तथा ज्येष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । एकाइमार्फत मानसिकरूपमा साढे एक सय र दैनिकरूपमा पाँच बिरामीले सेवा लिएको सो एकाइले जनाएको छ । एकाइका प्रमुख सूर्यकान्त झाले गत वर्ष आठ सय ४५ पुरुष र नौ सय ७२ महिला गरी एक हजार आठ […]

जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

४ असार, जनकपुरधाम । सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रांगणको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको एसपी काफ्लेले बताए । त्यस अवसरमा ३४ जनाले रक्तदान […]

एउटै गाउँका ४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग

सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ।गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र जाउले पाइरहँदा समेत प्रयोग गर्न नजानेर समस्या न्युनिकरण हुनुको सट्टा वृद्धि हुँदै गएको स्थानीयले बताए ।

मधेश प्रदेशमा ४२२ मा परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण पुष्टि

मधेश प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमण परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार ३ वटा अस्पतालमा ४२२ जनामा गरिएको परीक्षणमा २०८ जनामा संक्रमण पुष्टि भएको हो ।सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३३ जनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २९३ जनामा परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, नारायणी अस्पताल वीरगञ्जमा ९६ जनाको प

मधेश प्रदेशमा दुई सय जनामा परीक्षण गर्दा डेढ सयमा कोरोना पुष्टि

मधेश प्रदेशमा दुई सय जनामा नमुना परीक्षण गर्दा डेढ सय जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार मधेश प्रदेशमा २०२ जनामा परीक्षण गर्दा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सप्तरी स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १९ जनामा कोरोना संक्रमण परीक्षण हुँदा १० मा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ८३ जनाको परीक्षण हुँदा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  त

सप्तरीमा एक कैदी बन्दीको मृत्यु

राजविराज कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दी उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा बि.स. २०७५ साउन १७ मा राजविराज कारागारका कारागारका निमित्त जेलर सन्दीप कुमार देवले पुष्टि गरे ।कैदी बन्दी खतिवडालाई अचा

घाँटी रेटिएको अवस्थामा ८० वर्षीय वृद्धको शव भेटियो

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ ।  धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अप

हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो ।घाँटी रेट...

प्रदेश २ : कोरोना संक्रमित भगवानकै भरोसामा

जनकपुर । प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजनको अभावलाई कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन ग्यास सिलिन्डरको अभावको कारण कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै बिरामी भर्ना लिन छाडेका हुन् ।प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन ग्यास अभावका कारण अब कोरोना संक्रमितहरुलाई

सप्तरीकाे गजेन्द्रनारायण अस्पतालमा आजदेखि दैनिक पीसीआर परीक्षण सुरु

सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आज (आइतवार) देखि दैनिक पीसीआर परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकबाट भएको निर्णयअनुसार दैनिक पीसीआर परीक्षण सुरु भएको हो । यसअघि भने अस्पतालमा हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । ‘अस्पतालबाट यसअघि हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएकोमा जिल्ला सीसीएमसीकाे निर्णयअनुसार आइतवारदेखि दैनिक परीक्षण सुरु गरेक...