नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु

२६ माघ, चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ । सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो । […]

सम्बन्धित सामग्री

पाँच दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालन

डोटी – गएको सोमवार रातिको अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ । राजमार्गको बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र ट्रिपर तराई झर्न शुरु भएको ट्राफिक प्रहरीले जनाएको छ । जमिन मुनि पानी भएकाले सडकसमेत हिलोे हुँदा हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न नदिइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अब वर्षा नभएको खण्डमा मात्र यातायात सञ्चालन गर्न सकिने बताएको छ । राजमार्गको भ्यागुते पानी, बुढी तोला लगा...

मनाङ जाने बेंसीसहर–चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर–चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर(चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयो

बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

लमजुङ– मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ।  सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेँसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र […]

भालुवाङ-प्युठान सडक खण्डको बगासोतीमा भासिएको सडक मर्मत भएन

दाङ – भालुवाङ–प्युठान सडक खण्डको राप्ती गाउँपालिका–१ बगासोतीमा भासिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । गएको वर्षायाममा भासिएको सडक अहिलेसम्म मर्मत नहुँदा सवारी साधानलाई आवात जावतमा सास्ती खेप्नु परेको हो। कतिपय गाडीहरुले भासिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेको स्थानीय टेकबहादुर महतराले जानकारी दिएका छन् । ‘सडक भासिएको ६ महिना […]

अवरुद्ध अरनिको राजमार्गको लिपिङ खण्ड सञ्चालनमा

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भासिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चालनमा आएको छ । अविरल वर्षाले गत असार २ गतेदेखि भासिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो । सीमा पुलबाट दुई

भासिएको सडक मर्मत नहुँदा तातोपानी नाकाबाट हुने आयात ह्वात्तै घट्यो

काठमाडौं । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट दुई महिना यता न्यून मात्रामा सामग्री आयात भएको छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । हाल खासाबाट दैनिक बढीमा दुई वटा गाडी मात्रै आइरहेको छ । कोदारी राजमार्ग […]

नारायणगढ–बुटवल सडक खण्ड पूर्णरूपमा सञ्चालन

बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरी

त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू)

‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालेका छौं,’ उनले भने, ‘फेरि सडक भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’

नारायणगढ-मुग्लिङ सडक : भासिएको ठाउँमा मर्मत हुँदै, १५ वटा पुल निर्माण हुने

चितवन : दुई वर्षअघि स्तरोन्नति भएको नारायणगढ–मुग्लिङ सडक खण्डको विभिन्न स्थानमा सडक भत्किने र भाँसिने समस्या देखिएका छन्। नारायणगढ–मुग्लिङ सडक आयोजनाले भासिएको तीन ठाउँमा मर्मतको काम थालेको छ भने १५ वटा पुल निर्माण सुरु भएको छ।सडक खण्डको १७ किलो, २४ किलो र २६ किलोमा भासिएको सडक मर्मत गर्न लागिएको आयोजनाले जनाएको छ। मुग्लिङदेखि नारायणगढतर्फ दूरीका हिसाबले १७, २४ र २६ किलो दिइएको हो। १७ किलोमा दुई वर्षअघि नै सडक भासिएको हो।सडक निर्माण सम्पन्न भएपछि निरन्तरको वर्षाका कारण सडक भासिन थाले