बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

लमजुङ– मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ।  सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेँसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र […]

सम्बन्धित सामग्री

कालोपत्रे भएको ७ वर्षसम्म मर्मत नहुँदा नेपालटार–मंगलबारे सडक क्षतिग्रस्त

१२ किलोमिटर सडकको बिच–बिचमा सयौं खाल्टाखुल्टी र पहिरोले क्षति पुगेको छ । सडक मर्मत नहुँदा सवारीसाधन गुडाउनै समस्या भएको मंगलबारे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मात्रिका घिमिरेले बताउनुहुन्छ । यसले पर्यटन व्यवसायमा ठूलो क्षति पुर्याएको उहाँको भनाइ छ ।