पहिरोले अवरुद्ध भिमदत्त राजमार्ग अझै पूर्ण रुपमा सञ्चालन हुन सकेन, यात्रुलाई सास्ती

कैलाली । गत साउन २१ गते राती आएको पहिरोले अवरुद्ध बनेको भिमदत्त राजमार्ग पूर्ण रुपमा अझै सञ्चालन हुन सकेको छैन । पहिरोले भासिएको सडक पूर्ण रुपमा मर्मत गर्न नसक्दा आंशिक रुपमा मात्रै सडक खुलेको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग पूर्ण रुपमा खुल्न नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । निरन्तरको वर्षाले […]

सम्बन्धित सामग्री

हिमपातले अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

डोटी । बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भिमदत्त राजमार्ग तथा पहलमानसिंह स्वार राजमार्ग सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती भएको छ ।  सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ । उता डोटीको सिलगढीदेखि अछामको...