मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन्। क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र…