कांग्रेस अधिवेशनः रुपन्देहीको जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्वाचित

बुटवल– नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्। यसअघि सचिव रहेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए। करीब एक सातादेखि रूपन्देही बसेका गृहमन्त्री खाँणले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पार्टी नेता भरत शाह लगायतसँग छलफल गरेर जिल्ला […]