कीर्तिपुर नगरको कांग्रेस सभापतिमा कृष्णमान सर्वसम्मत

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको कांग्रेस इकाई सभापतिमा कृष्णमान डंगोल चुनिएका छन्। बुधवार भएको नगर अधिवेशनबाट उनलाई सर्वसम्मत रुपमा इकाई सभापतिमा चयन गरिएको हो। डंगोल प्रकाशमान सिंह गगन थापा समूहका नेता हुन्। अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएङ्को छ। उपसभापतिमा राजिता महर्जन गौतम र सुदन बस्नेत…

सम्बन्धित सामग्री