१९ औँ एसियाली खेलकुद: २९ खेलका २ सय ३३ खेलाडी प्रशिक्षणमा

एसियाको सर्वाधिक प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा रहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि नेपालले अन्तिम समयमा तयारी गरिरहेको छ। लामो समयदेखि चीनको हाङझोएमा हुने तय भएको ‘एसियाड’ का लागि पर्याप्त समयबीच नेपालले प्रतियोगिता सुरु हुनु करिब तीन महिनाअघि मात्र प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट पूरा गर्दै फाइनल अभ्यास गरिरहेको हो। प्रतियोगिता सुरु हुन ७५ दिन बाँकी […]

सम्बन्धित सामग्री

एसियाली खेलकुद: नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ।

एसियाली खेलकुद : पुरुष क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा

काठमाडौँ- चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ९ […]

छाेराकाे सफलता माेबाइलमा हेर्दा खुशीकाे सीमा नै रहेन : दीपेन्द्रका बुबा

कञ्चनपुर – बुधवार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियासँगको खेलमा ९ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै ९ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्...

१९ औं एसियाली खेलकुद : मङ्गोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

१९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको […]

१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन्।...

एसियाली खेलकुदमा नेपालबाट २ सय ३४ जना खेलाडी

काठमाण्डाै – चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी हुने भएका छन् । ललितपुरकाे सातदोबाटोमा रहेकाे अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार भएको १९ औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टङ्कलाल घिसिङले नेपालले दुई सय ३४ जना खेलाडी सहभागी गराउने जानकारी दिनुभयो । सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि २४ करोड रुपैयाँ ...

एसियाडको नियमित प्रशिक्षण माघ दोस्रो सातादेखि

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्‌ले चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नियमिति प्रशिक्षण माघ दोस्रो साताबाट गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने जनाएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको […]

एसियाली खेलकुद प्रतियोगिता आगामी वर्षको सेप्टेम्बर/अक्टोबरमा

काठमाडाैं : ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ। केही महिनाअघि हाङझोउमा यही सेप्टेम्बरमा आयोजना गर्ने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो।ओसिएले चिनियाँ आयोजकसँगको सहमतिमा नयाँ मिति तय गरेको हो। अब १९ औँ एसियाली खेलकुद प्रतियोगिता हाङझोउमा २०२३ को २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुने छ। यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुदको महाकुम्भका रुपमा रहने एसियाड