एसियाडको नियमित प्रशिक्षण माघ दोस्रो सातादेखि

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्‌ले चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नियमिति प्रशिक्षण माघ दोस्रो साताबाट गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने जनाएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको […]

सम्बन्धित सामग्री

आहा–रारा गोल्डकप माघ ९ देखि, १२ टिम भिड्दै

पोखराको प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोस्रो सातादेखि सुरु हुने भएको छ।

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।...

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।...

राखेपले एशियाडका लागि माघको दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्ने

२६ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपालले एसियाली खेलकुदमा सहभागिता […]

धनकुटा महोत्सव माघ पहिलो सातादेखि हुने

धनकुटा : धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिने भएको हो।धनकुटा उद्योग वाणिज्य संघले आइतबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारीअनुसार धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको

संक्रमण बढिरहे माघ १५ पछि पनि स्कुल नखुल्ने, कोर्स सकिनेमा आशंका

काठमाडौं : सरकारले नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि संक्रमण नियन्त्रणमा लिन सबै शैक्षिक संस्थाको पठनपाठन माघ १५ सम्म बन्द गरेको छ।संक्रमण घटेमा माघ १५ पछि विद्यालय खोल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना थियो।तर, संक्रमण न्यून हुनुभन्दा पनि झन्‌‍झन्‌ उकालो लागेको छ। बुधबार ११ हजार ३ सय ५२ जना संक्रमित भेटिए। बिहीबार झनै बढ्यो, देशभर एकैदिन १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भयो।माघ दोस्रो सातादेखि तेस्रो सातासम्ममा संक्रमितको सं

माघ तेस्रो सातादेखि संक्रमणदर दैनिक २० हजार बढी !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनाको तेस्रो साता संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार माघको तेस्रो सातादेखि दैनिक २० हजारभन्दा बढी संक्रमित हुन सक्ने अनुमान गरिएको छ । हाल भइरहेको पीसीआर तथा एन्टिजेन परीक्षणको आधारमा मन्त्रालयले तेस्रो सातासम्म संक्रमण दर उत्कर्षमा पुग्ने आँकलन गरेको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए ।माघको तेस्रो सातासम्म करिब १३ हजार संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थ

माघ पहिलो सातादेखि प्रधानमन्त्री कप पुरुष क्रिकेट

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ ।   नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा स...

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि

काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताउनुभयो । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो । आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिनुभयो । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो । महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ । एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने घोषणा गरेको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।(रासस)