एसियाली खेलकुद: नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ।

सम्बन्धित सामग्री

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […] The post एरिका र मन्देकाजी सम्मानित first appeared on हाम्रो खेलकुद.

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […] The post रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने first appeared on हाम्रो खेलकुद.

अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली राष्ट्रिय कराते खेलाडीहरुले त्यहाँ भएकाे राष्ट्रिय कराते च्याम्पियनसिपका विभिन्न विधामा ५ पदक हात पार्न सफल भएका छन् । अष्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल […] The post अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक first appeared on हाम्रो खेलकुद.

साग पदकधारी शिवांगी दुवेले यात्रा अनुमति पत्र पाईन

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कुस्तीमा रजत पदक जितेकी शिवांगी दुवेले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट)पाएकी छिन।...

रजत पदक विजेता बास्केटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ । माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो । तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो […]

दक्षिण कोरियामा कमललाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको छुनछुनमा भएको प्रतियोगिताको ३० वर्षमाथि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन […]

गंगारामको जित, पुलिसको ५ स्वर्ण पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता गंगाराम कुसुवाले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार गंगाराम बागमती प्रदेशका रोशन बलामीलाई १२–४ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । दुई वर्ष अघि […]

महिला ह्‍यान्डबलमा नेपाललाई ऐतिहासिक रजत पदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबल टोलीले  रजत पदक जित्न सफल भएको छ। पोखरा रंगशालाको बहुउद्धेश्यीय कबर्ड हलमा आइतबार भएको फाइनलमा भारतसँग ३५-२१ गोल अन्तरले पराजित हुँदै नेपालले रजत पदक जितेको हो। सागको महिला ह्यान्डबलमा नेपालको यो ऐतिहासिक रजत पदक हो। यसअघि नेपालले ह्यान्डबल...

चन्चलाले नेपाललाई दिलाइन् रजत पदक

काठमाडौं । नेपालकी चन्चला दनुवारले १३औं दक्षिण एसियाली खेलकुद (साग)को एकल महिला कातातर्फ रजत पदक जितेकी छिन्

नेपालकाे एेतिहासिक सफलता: प्याराग्लाइडिङमा रजत पदक

इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकविहीन हुनु परेन । पदकको आशा गरिएका अन्य खेलहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्याराग्लाइडिङले भने पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको छ । ...