राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी प्रहरीको सहायक हवल्दारमा बढुवा

चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा हुनुभएको छ । यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले नौ बल खेल्दा आठ छक्का […]

सम्बन्धित सामग्री

दीपेन्द्रसिंह ऐरी नेपाल फर्किए

४ फागुन काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी-२० मा सहभागी भएर स्वदेश फर्किएका छन् । दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् । उनी सम्मिलित गल्फ जायन्ट्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि दीपेन्द्र टोलीमा फर्किएका हुन् । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेल्ने मौका पाएनन् […]

ग्लोबल टि२० क्रिकेट : सन्दीपको टोलीलाई दीपेन्द्रकाे टोलीले हराउँदै उपाधि जित्यो

क्यानडामा जारी ग्लोबल टि२० क्रिकेटमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराउँदै उपाधि जितेको छ।...

दीपेन्द्र पहिलो पटक नेपालको बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी डेब्यू गरेपछि प्रदर्शनको आधारमा पहिलो पटक बेन्चमा बसेका छन् । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा गुलशन झालाई मौका दिएको छ । दीपेन्द्रले २०१७ मा केन्यासँग […]

‘दीपेन्द्र अहिलेको स्थितिमा नेपालका उत्कृष्ट कप्तान हुन्’ – प्रशिक्षक मनोज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिलेको स्थितिमा नेपालको उत्कृष्ट कप्तान रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मनोज कटवालले बताएका छन् । दीपेन्द्रले आफ्नो पहिलो कप्तानीमै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा पुलिसलाई स्वर्ण जिताएपछि मनोजले उक्त प्रतिक्रिया दिएका हुन् । पुलिसले शुक्रबार फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै क्रिकेटतर्फ पहिलो स्वर्ण जित्न […]

आईसिसीको अलराउन्डर वरीयतामा दीपेन्द्र नवौं स्थानमा उक्लिए

काठमाडौँ – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसीको अलराउन्डर वरीयताको नवौं स्थानमा उक्लिएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका कुनै पनि खेलाडीको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो। आइसिसीले बुधबार सार्वजनिक गरेका वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएका हुन्। यसअघि दीपेन्द्र वरीयताको १०औं स्थानमा थिए। अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी छन्। यस्तै, […]

विश्व वरियतामा दीपेन्द्र नेपालको हालसम्मकै उत्कृष्ट स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को नयाँ टि२० आई वरियता अलराउन्डरतर्फ नवौ स्थानमा रहेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र नेपालको इतिहासकै उच्च स्थानमा छन् । अलराउन्डरतर्फ दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नवौ स्थानमा छन् । यसअघि १० औं स्थानमा थिए […]

आइसिसी वरीयतामा दीपेन्द्र शीर्ष १० भित्र

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेसन क्रिकेट काउन्सिल (आइसिसी) ट्वान्टी २० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा...

दीपेन्द्र शीर्ष १० मा, थुप्रै विश्व स्टार २० मै परेनन्

एजेन्सी – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वका स्टार खेलाडीलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरियतामा कीर्तिमानी फड्को मारेका छन् । टि२० आईको अलराउन्डरतर्फ दीपेन्द्र शीर्ष १० मा परेका छन् । आइसिसीको कुनैपनि वरियता शीर्ष १० मा पर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । यसअघि २०१९ मा टि२० आईको अलराउन्डरतर्फ पूर्व कप्तान […]

दीपेन्द्र एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । दीपेन्द्रले ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार […]

दीपेन्द्र सिंह ऐरी ‘आईसिसी प्लेयर अफ दि मन्थ’को मनोनयनमा

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ दी मन्थ’को मनोनयनमा परेका छन्। आइसीसीले बुधबार सार्वजनिक गरेका मनोनयमा संयुक्त अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द र भारतीय टोलीका ब्याटर श्रेयस ऐयरसँगै दीपेन्द्र महिनाको उत्कृष्ट खेलाडीको मनोनयमा परेका हुन्। टी–२० विश्वकपमा ग्लोबल छनोटमा नेपालबाट दीपेन्द्रले गरेको प्रदर्शनका आधारमा आइसीसीले उनलाई मनोनयनमा […]