मधेश प्रदेश नाम राखेको भन्दै युवाहरुले गरे प्रदेशसभा सदस्यको पुतला दहन

जनकपुरधाम । प्रदेश २ को नाम मधेश प्रदेश राखिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन् । ८ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै युवाले विरोध गरेका हुन् । युवा नेता सुशील कर्णको अगुवाईमा युवाहरुले ८ जिल्लाको प्रदेशलाई मधेश प्रदेश नमान्ने चेतावनी दिएका हुन् । जनकपुरधामस्थित जानकी चोकमा पुतला दहन गरिरहँदा युवाहरुले […] The post मधेश प्रदेश नाम राखेको भन्दै युवाहरुले गरे प्रदेशसभा सदस्यको पुतला दहन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मधेश प्रदेश सभाकाे सभामुखको निर्वाचन माघ २ गते हुने

काठमाडौं । मधेश प्रदेश सभाकाे सभामुखको निर्वाचन आगामी माघ २ गते हुने भएकाे छ । प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखकाे निर्वाचन हुने बताउनुभएकाे हाे । प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदनका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको उहाँले बताउनुभयाे । मनोनित सदस्यहरूमा सांसदहरू […]

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा दुई पक्षबीच प्रतिस्पर्धा

काठमाडौं :  नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेद्वारी दर्ता भएको छ। दलको नेताको लागि प्रदेश सांसद संस्थापन पक्षका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए। मतदान आज दिउँसो ३ देखि ४ बजेसम्म पार्टी कार्यालय धनुषामा हुनेछ। दलको नेता चयनका लागि कांग्रेसका २२ जना प्रदेशसभा सदस्यले मतदान गर्दै छन्।  मत परिणाम आज नै सार्वजनिक हुने छ।&n

मधेश प्रदेश सभामा एमाले पहिलो दल

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटसहित एमाले पहिलो दल हुन सफल भएको हो । विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको […]

कांग्रेस मधेश प्रदेश कार्य समितीद्वारा ६० प्रतिशत सिट नछोड्ने निर्णय

जनकपुरधाम, २४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार रहेको कांग्रेसले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए । बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई […]

प्रतिपक्षी दलद्वारा मधेश प्रदेशसभा बैठक बहिष्कार

मधेस प्रदेशका प्रतिपक्षी दल लोसपा नेपाल र नेकपा एमालेले आजको प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । जापानका पूर्व प्रधानमन्त्रीको हत्या भएपछि उनको शोकमा नेपाल सरकारले शोक मनाउने निर्णय गरेको तर मधेस प्रदेशले त्यसको बेवास्ता गरेको भन्दै लोसपा र एमालेले बैठक बहिष्कार गरेका हुन् । ती दलले संघीय सरकारले गरेको निर्णय मधेश प्रदेश सरकारले पनि मान्नुपर्नेमा जोड दिएका छन् ।‘मधेश प्रदेश सरकार नेपाल सरकारकै अंग रहेकाले संघीय सरकारको निर्णय र परिपत्र विरुद्ध मधेश सरकार र प्रदेशसभा चल्न नहुने ती दलको भनाई

मधेश प्रदेश सरकारको बजेट आज पारित गरिने

काठमाडौँ – मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज पारित गरिने भएको छ। शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै आज पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी […]

मधेश प्रदेश सरकारले करिब ४३ अर्ब हाराहारीको बजेट ल्याउँदै

जनकपुरधाम : मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेश सरकारले असार १ गतेभित्र प्रदेशसभामा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम बजेट प्रस्तुत गर्न लागेको हो।बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका प्रवक्ता एवम्  अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले  जानकारी दिएको छ।अर्थमन्त्री साहले चालु वर्षभन्दा करिब १० अर्ब बढीको हाराहारीमा बजेट आउन सक्ने बताए। मन्त्री साहले बजेटमा स्व

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा, असार १ मा बजेट

काठमाडौं : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरत साहले जानकारी दिए। आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा…

२ नम्बर प्रदेशको नाम ‘मधेश प्रदेश’ दुईतिहाइ बहुमतले स्वीकृत

प्रदेशसभा गठन भएको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ । प्रदेश सभाको सोमवार बसेको बैठकमा मधेश प्रदेश नाम राख्ने प्रस्तावलाई दुईतिहाइ मतले स्वीकृत गरेको छ । प्रदेश सभामा भएको मतदानपछि मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेको घोषणा गरे । कूल १०४ जना सांसद रहेकोमा उपस्थित भएका ९९ जना सांसदमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरेका हुन् । यसअघि स्थायी राजधानीका लागि ‘जनकपुरधाम’को प्रस्तावमा पनि ९९ ज...