कांग्रेस मधेश प्रदेश कार्य समितीद्वारा ६० प्रतिशत सिट नछोड्ने निर्णय

जनकपुरधाम, २४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार रहेको कांग्रेसले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए । बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । शनिबार बसेकाे कार्य समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा कांग्रेसको राम्रो जनआधार रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसको माग छ । त्यस्तै कांग्रेसले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई […]