मधेश प्रदेश सभाकाे सभामुखको निर्वाचन माघ २ गते हुने

काठमाडौं । मधेश प्रदेश सभाकाे सभामुखको निर्वाचन आगामी माघ २ गते हुने भएकाे छ । प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखकाे निर्वाचन हुने बताउनुभएकाे हाे । प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदनका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको उहाँले बताउनुभयाे । मनोनित सदस्यहरूमा सांसदहरू […]