मधेश प्रदेश सरकारका यी तीन मन्त्रीको मतदाताले खोजे विकल्प, चार मन्त्री पुनः निर्वाचित

जनकपुरधाम : मधेश प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेश प्रदेश सरकारका तीन मन्त्री पराजित भएका हुन्। मुख्यमन्त्रीसहित चार जना मन्त्री भने पुनः निर्वाचित भएका छन्। मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भूमि व्यवस्था, कृषि…